निरर्थक जीवन

भनौं मेरो दैनिकी यू गेटबाटै सुरु हुन्छ त्यसअघिको समयलाई पनि अघिल्दै दिनको आखिरी समयसम्झन्छु अर्थात् सधैं बिहानको नौ बजेपछि मेरा लागि एउटा नयाँ दिनको ढोका खुल्दछ कसैको पर्खाइमा केही समय बिताइदिन्छु बनेपा फास्टफुड त्यही केन्द्र हो मेरा साथीहरुका लागि हो-हल्ला गर्ने अझ भनौं गफगर्ने खाली समय त्यहाँ राम्रैसँग बित्छ तर आज हातमा एउटा उपन्यास कक्षामा पुग्नुअघि सिध्याउनुपर्नेहुनाले एकचित्त भएर त्यसैमा घोरिइरहेको छु मेरो ध्यान एकाएक किताबमै तानिन्छ पचासौं पृष्ठमाआइपुग्दा मात्र उपन्यासले आम पाठकमाझ केही न्याय गर्न खोजेको भान हुन्छ तर पनि यसको मुख्य पात्रहरुसुयोगबीर सकमबरीबीचको सम्बन्धले स्पष्ट रुप नपाउँदा भने जीवनप्रति निरर्थकताबोध हुन्छ
एकपटक फेरि टाउको उठाएर वरिपरी हेर्छु गेट वरिपरी युवायुवतीका विभिन्न आकृतिहरु देख्छु तर मेराआँखाले कुनै पि्रय आकृति ठम्याउँन सक्तैनन् निराश मनले पुनः किताबतिरै आँखा डुलाउँछु

बांकी

1 comment:

friendlyniraj said...

पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना