इन्टरनेटमा चिठ्‍ठा

धेरै उत्सुक भएर साथीहरुले पठाएका इ(मेल पढ्‍न मैले इन्रनेटमा साइनइन गरेँ । एउटा नौलो इमेल आएको रहेछ जसमा लेखिएको थियो (बधार्इ छ , तपार्इं २ जना भाग्यशाली विजेतामध्येको एक हुनुहुन्छ । तपार्इंले १ करोड डलर जित्नुभएको छ '(भmापाका सन्दिप घिमिरेआफूले इमेलमाफत पहिलो पटक एउटा नौलो चिठी पाउँदाको अनुभव सुनाउँदै थिए('इमेल पढेपछि म निकै खुसी भएँ । अभm भनौं मेरो खुसीको कुनै सिमा रहेन ।'कुरा हत्तपत्त अनलाइन रहेको अर्को साथीलार्इ सुनाएको बताउँदै उनले भने(' आश्चर्य मान्दै उसले जवाफ पठायो(ए तँलार्इ पनि चिठ्‍ठा पर्‍यो ? उसले त आफ्‍नो पासवर्डसमेत लेखेर इमेलमाफत रिप्लार्इ दिइसकेको रहेछ । फेरि मैले मेरो जिमेलमा लगअन गरें । त्यहाँ पनि त्यही मेल भेटें । अब भने मेरा सपना एकाएक विलाए ।
बांकी...