नेपाली युवालार्इ कलामको प्रेरण्ाा'


पहिले त मैले आफ्‍नो पढार्इलार्इ सहज रुपमा लिने गथर्ें' इलेक्टि्रकल इञ्जिनियरिङ स्नातक तह(२००८ की दीक्ष्ाान्त स्वेता शर्मा आफ्‍ना विगतका दिनहरु सम्भmँदै थिइन्‍ 'तर, निरन्तर रुपमा परिश्रम गरिरहँे र आफूलार्इ पढार्इतफ कन्दि्रत गरें ।' कडा मिहेनत र संघर्ष्ापछि उनले आफ्‍नो सपना साकार पारिन्‍ । स्वेता मात्र होइन, काठमाडौं विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण्ा गनर्े करिब १४ सय दीक्ष्ाान्तहरु परिश्रमको मिठो फल प्राप्त गर्दाको क्ष्ाण्ा एक आपसमा साटासाट गर्दै थिए । 'गएका ४ बर्ष्ा हाम्रा लागि महत्वपूर्ण्ा समयमा परिण्ात भएका छन्‍'(स्नातक तह सकेका केही विद्यार्थीहरु जीवनको यो अवस्थासम्म आइपुग्दा आफूहरु सैद्धान्तिक तथा व्यवहारिक रुपमा परिपक्व भएको महसुस गर्दै थिए ।मंगलबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको १४ आैं दीक्ष्ाान्त समारोहका विशिष्ट अतिथि भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको प्रेरण्ाादायी दीक्ष्ाान्त भाष्ाण्ा सुनेपछि उनीहरु थप उत्साहित बनेका थिए ।
रीड मोरे