जनयुद्ध र नेपाली सञ्चार माध्यम


चन्डिराज दाहाल/नबिला बानु
विश्व परिवेशमा पत्रकारको हत्या :
बितेको एक दशक विश्वमा पत्रकार तिनका सहयोगी गरी ११ सयभन्दाबढीको हत्या भएको खास गरी सन्२००३ यता पत्रकारहरु मारिनेत्रm ह्वात्तै बढेको इन्टरनेसनल न्युज सेफ्टी इन्स्िटच्युटलेप्रकाशित गरेको पत्रकारको सुरसासम्बन्धी पहिलो विस्त ृतसभर्ेअनुसार पछिल्ला दस बर्समा प्रत्येक हप्ता दुर्इ जना पत्रकारमारिए इन्स्िटच्युटले सार्वजनिक गरेको उत्तm तथ्यांकअनुसार सन्२००६ मा सय ६७ पत्रकारमारिए सन्२००५ मा यो संख्या सय ४९ थियो भने सन्२००४ मा सय ३१ जना पत्रकार मारिएकाथिए सन्२००३ मा ९४, सन्२००२ मा ७० सन्२००१ मा सय पत्रकार मारिएका थिए यीमध्येधेरैजसो पत्रकारको हत्या समाचार संकलनका त्रmममा नभर्इ नियोजित ढंले योजनाबद्ध रुपमागरिएको पाइन्छ अन्तर्राष्टि्रय पत्रकार महासंघ (आर्इएफजे)का अनुसार पत्रकार हत्यामा संलग्नहुनेमा राजनीतिक उद्देश्यले प्रेरित समूह सङ्गठित गिरोह बढी रहेको पाइन्छ
‍‍ ‍
नेपालमा पत्रकार हत्याको तस्बिर :
विश्वको सन्दर्भलार्इ छाडेर नेपालकै अवस्थालार्इ केलाउन थालौं ।पत्रकार हत्याको तस्बिर यहाँकोपनि उत्तकिै कहालीलाग्दो पाइन्छ समाचार लेखेकाई कारन पत्रकारलार्इ सताउने, आस्थाकै आधारमाबन्दी बनाउने या सत्ताको आलोचना गरेकै आधारमा धम्क्याउने त्रm नयाँ होइन पत्रकारिताकोसुरुवातसँगै यो त्रm चलेको पञ्चायतकाल प्रेसमाथि दमनको दर्दनाक इतिहास हो राज्यकाआडमा गोलीकान्डको घटना पनि त्यसैबेला भयो त्यसअघि पछिका पनि त्यस्ता थुप्रै घटना दर्ताभएका छन्।जनयुद्ध नेपाली प्रेसमाओवादी आन्दोलनको प्रत्यस प्रभाव काठमाडौंजस्ता शहरी सेत्रमा सम्पन्न वर्गमा सुरुका बर्सहरुमा ज्यादै न्यून देखियो सुरुका बर्सहरुमाजनयुद्ध 'कथित' मै सीमित रह्यो तर, विस्तारै साथीभाइ आफन्त तथाचिनेजानेका मानिसहरु मारिन थालेपछि नेपाली प्रेस एकाएक उदार देखिनथालेको थियो पछि 'कथित', 'भूमिगत' जस्ता शब्द हटाएर 'माओवादी' लेख्नथालियो माओवादी सवालमा भने प्रेस अलि खुम्चको थियो जस्तै एउटाघटना :माओवादीले बाटो ढुकेर लुटपाट गरेको भन्दै देशान्तरले त्यस्तोआन्दोलनको आैचित्य नहुने समाचार लेखेको थियो पछि एकअन्तर्वार्तामा डा. बाबुराम भट्टरार्इले देशान्तरका सम्पादकलार्इ खाल्डोमाहाल्नुपर्छ भन्ने अभिव्यत्तmि दिए उत्तm अभिव्यत्तmिले नेपाली प्रेस माओवादीबाट प्रत्यस मारमापरेको थियो

बांकी ....