मेरो जीवन, मेरो यात्रा


विभुति विद्या मन्दिरको मेरो विद्यार्थी जीवन निकै रमाइलो थियो । सायद मिठा कुरा थोरै प्राप्त भएजस्तै विभुति पढ्दाको रमाइलो पल पनि मलाई छोटो लाग्यो । कक्षा ९ र १० मैले बनेपाको विद्या सागरमा पढें । झापाबाट एकाएक म काभ्रे पुगें । काभ्रेमा ६ बर्ष बस्दा ममा केही परिपक्वता व्यवहारिकता र आत्मनिर्भर बन्ने प्रेरणा जस्ता कुराहरु थपिए । यसैबीच मेरो एसएलसी प्लस टु र थोरै व्यवसायिक यात्राको थालनीबारे केही प्रसंगहरु बटुल्नेछु । तर त्यसभन्दा पहिले केही पारिवारिक कुराहरु नै उल्लेख गरौं । read more

No comments: