Hello
crajdahal@gmail.com crajdahal@hotmail.com chandiraj143@yahoo.com
अनायसै
अनायसै तिमीसँग झोंक्किएछु प्यारी
हिड्दै थिएँ दोबाटोमै रोक्किएछु प्यारी
मन पनी काँडासरी भैदिएछ क्यारे
थाहै नपाई त्यो मुटुमा रोप्पिएछ प्यारी
आखिर गल्ती भइहाल्यो त अब यस्तो हुन्न
बिन्ती गर्छु तिम्रो कसम नरिसाउनु प्यारी
भर हुन्न रे
भर हुन्न रे जवानीको बैंस छँदाखेरी
तिमीलाई भेटूँ भेटूँ लाग्न थाल्यो फेरि
बताउनै नसकिने स्वाद जवानीको
मुहार त्यो लजाएको बस्छु हेरीहेरी
नशासरी आँखाबाटै बोलिदिँदा तिम्ले
हत्तार लाग्थ्यो मलाई नै सर्न तिमीनेरी
Newer Posts
Older Posts
Home
View mobile version
Subscribe to:
Posts (Atom)