
नेपाली चलचित्रको विकासक्रम
नेपाली सिनेमाको सुरुवात वि.स. २००८ सालबाट भएको पाइन्छ । तात्कालित सरकारले ३ वटा प्रोपागाण्डा चलचित्रहरु निर्माण गर् यो र पछि २०३० सालमा शाही नेपाल चलचित्र संस्थान्को स्थापना गरियो । उक्त संस्थाले पनि केही चलचित्रहरुको निर्माण गर् यो भने केही चलचित्र निकै लोकपि्रय पनि बने । तर त्यसको करिब १६ बर्षपछि मात्र नेपालमा निजी क्षेत्रबाट चलचित्र बन्यो । तर उक्त चलचित्रले सफल पाइदा चाल्न भने सकेन । २०४७ ासलमा आएको राजनीतिक परिवर्तन नेपाली चलचित्र जगतका लागि एउटा सुनौलो अवसर बन्यो । नेपालको चलचित्र उद्योगले यसै समयमा फस्टाउने मौका पायो । फलस्वरुप ३ बर्षको अवधिमा १ सय ४० वटा चलचित्रहरु बने भने ३ सयभन्दा बढी सिनेमा हलहरु निर्माण गरिए । नेपालको त्यो अवस्थाले हिन्दी चलचित्रलाई प्रायः विस्थापित नै पार् यो । तर त्यसपछिको एक दशक भने फेरि नेपाली चलचित्रका लागि अभिषाप बन्न पुग्यो । यसको एउटा प्रमुख कारण चाहीं बजारको क्षमताभन्दा बढी चलचित्र बन्नु र गुणस्तरमा ह्रास आउनु नै मानिन्छ । अर्कोतर्फ देशमा बढिरहेको आन्तरिक �र् न्�र् ले नेपाली चलचित्र क्षेत्र प्रत्यक्ष
मारमा पर् यो । त्यसपछि केही चलचित्र निर्माताहरु नयाँ धारको चलचित्र बनाउने कार्यमा लागे जुन यथार्थपरक र कम काल्पनिक हुने गर्थे । त्यस्ता केही चलचित्रले स्वदेश तथा विदेशमा समेत ख्याती कमाए । नेपालको राजनीतिमा आएको दोस्रो ठूलो परिवर्तन अर्थात २०६३÷६३ सालको जनआन्दोलनले शान्ति स्थापनामा उल्लेखनीय योगदान खेलेपछि हाल चलचित्र क्षेत्रको फेरि उत्साह बढेको छ । देशमा छाएको नयाँपनसँगै चलचित्र क्षेत्रमा पनि केही नयु स्वाद भित्रिएको छ । परम्परागत ढाँचा र कथावस्तुमा बन्ने चलचित्रहरुको माग घटेपछि हाल नयाँ धारमा चलचित्रहरु बन्न लागेका छन् । भुषण दाहालको कागबेनी आलोक नेम्बाङको सानो संसार जस्ता चलचित्रमा नयाँ शैली नयाँ खालको कथानत तथा नयाँ परिवेश मात्र पाइन्न प्रविधि पनि नयाँ नै पाइन्छ । डिजिटल प्रविधिमा चलचित्र बन्न थालेपछि पछिल्लो समयमा निर्माताहरुले केही सहज महसुस गरेका छन् ।
नेपाली चलचित्रको प्रवृत्ति र स्थिति
परम्परागत मूल्य र मान्यतामै सीमित अधिकांश नेपाली चलचित्रले सामाजिक यथार्थ र हिन्दू समाजका सैद्धान्तिक एवं व्यवहारिक पक्षलाई नै अिङ्गकार गरेको पाइन्छ । नायक र नायिकाबीच सुरु भएको प्रेम बीचमा केही समस्या देखाइनु र अन्त्यमा पुनः मिलन हुनु समाजमा माथिल्लो वर्गले तल्लो वर्गलाई गरेका अन्याय अत्याचार वा घरभित्रको सासुबुहारीको झगडा । यस्तै समस्यालाई आफ्नो च
लचित्रको कथानक बनाउनु नेपाली चलचित्रहरुको साझा प्रवृत्ति बनेको छ । त्यसमा पनि नेपालका लोकपि्रय नायक राजेश हमालको अभियानलाई अधिकांश चलचित्रले आफ्नो प्रमुख आधारस्तम्भ बनाएका छन् । सत्यको पक्षमा लाग्ने नायकले समाजका विकृति र अत्याचार आदिको विरुद्धमा लड्नु मनोराजनको पाटोलाई विशेष जोड दिँदै बीचमा पाँच�ँछ वटा गीत राख्नु प्राय सबै चलचित्रमा यस्तै विशेषता पाइन्छ । कुनै समय निकै ख्याती कमाएका कलाकारहरु एकाएक विदेश पलायन हुन थालेपनि नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय विकास हुन सकेको छैन ।
वर्तमान अवस्था
नेपालमा दोस्रो जनआन्दोनले ल्याएको परिवर्तनले चलचित्र क्षेत्र पनि उत्साहित बनेको छ । वि।स। २०६३ सालदेखि यता माओवादी मूलधारको राजनीतिमा आएपछि नेपाली चलचित्र क्षेत्र फेरि आफ्नो पूरानै अवस्थामा फर्केको छ । अर्थात धेरैभन्दा धेरै चलचित्र रिलिज हुने क्रम बढेको छ । बन्द भएका कतिपय हलहरु पुनः साचालनमा आएका छन् भने सुिटङका लागि देशको जुनसुकै कुनामा बिनाअवरोध पुग्न सक्ने अवस्था आएको छ । त्यतिमात्र होइन नेपाली चलचित्रमा नयाँ शैली वा प्रवृत्तिसमेत भित्रिएको छ । डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेको छ भने चलचित्रको कथानकले पनि बेग्लै मोड लिएको छ । भुषण दाहालको निर्देशनमा बनेको कागबेनी र आलोक नेम्बा�ङको निर्देशनमा बनेको सानो संसार यी सबै विशेषताहरुको ताजा उदाहरण बनेका छन् । हिजोसम्म राजेश हमालको डाइलग,फाइट र अभिनयमै भरपर्नुपर्ने बाध्यतालाई चिर्दै नयाँ धारमा चलचित्रहरु बन्न थालेका छन् । यद्यपि यो क्रम त्यति तिब्र भने भएको पाइन्न । अर्कातिर नेपाली दर्शकले मागेजति सामग्री दिन भने नेपाली चलचित्रकर्मीहरु अझै सकेका छैनन् । हिन्दी र अंग्रेजी तथा पछिल्लो समयमा देखिएको कोरियन चलचित्रप्रतिको क्रेजले नेपाली सिनेजगतलाई एउटा ठूलो धक्का दिएको छ ।
बितेको करिब २ महिनालाई नियाल्ने हो भने केही नेपाली चलचित्रले सोचेजति सफलता हासिल गरेका छन् । चलचित्र विकास बोर्डका अनुसार रेखा फिल्मस् ारा निर्मित 'हिम्मत'ले रिलिज भएको एक सातामै काठमाडौं उपत्यकाबाट मात्रै पचास लाख रुपैयाँ कमाउन सफल भयो । त्यसैगरी 'हाम्रो मिलन कहिले हुन्छ ' ले पनि काठमाडौं उपत्यकाबाट मात्रै २० लाख रुपैयाँ संकलन गर् यो भने झरना थापाको तकदिरले काठमाडौं मात्र नभई देशभरकै अधिकांश हल भर्न सफल भएको छ । नेपाली चलचित्र क्षेत्रको इतिहासमा राम्रो स्थान ओगट्न सफल चलचित्रहरु 'दर्पणछाया', 'लहना', 'तँ त साह्रै बिगि्रस नि बद्री' आदिले पाएको लोकपि्रयता यसपालि भने हालसालै प्रदर्शनी थालेका चलचित्रहरुले पनि पाएका छन् । त्यसो त साँच्चिकै भन्ने हो भने नेपाली चलचित्रले यसरी फस्टाउने मौका पाउनुको कारण हिन्दी चलचित्र रिलिज नहुनुले प्रमुख रहेको पाइन्छ । चलचित्र निर्माता युवराज लामाका अनुसार पछिल्ला दुई महिनामा नेपाली चलचित्रले राम्रो आम्दानी गरेका छन् । विश्वज्योति सिनेमा हलमा दर्शकको चाप पहिलेका दिनहरुमा भन्दा २० प्रतिशतले बढेको छ । तर हिन्दी चलचित्रहरु लाग्ने हलहरु भने अहिले चलचित्रको अभाव महसुस गरिरहेका छन् । एउटै छानामुति धेरैवटा सिनेमा हेर्न सकिने हलहरु भने अहिले मर्कामा परेका छन् ।
नेपाली सिनेमाको सुरुवात वि.स. २००८ सालबाट भएको पाइन्छ । तात्कालित सरकारले ३ वटा प्रोपागाण्डा चलचित्रहरु निर्माण गर् यो र पछि २०३० सालमा शाही नेपाल चलचित्र संस्थान्को स्थापना गरियो । उक्त संस्थाले पनि केही चलचित्रहरुको निर्माण गर् यो भने केही चलचित्र निकै लोकपि्रय पनि बने । तर त्यसको करिब १६ बर्षपछि मात्र नेपालमा निजी क्षेत्रबाट चलचित्र बन्यो । तर उक्त चलचित्रले सफल पाइदा चाल्न भने सकेन । २०४७ ासलमा आएको राजनीतिक परिवर्तन नेपाली चलचित्र जगतका लागि एउटा सुनौलो अवसर बन्यो । नेपालको चलचित्र उद्योगले यसै समयमा फस्टाउने मौका पायो । फलस्वरुप ३ बर्षको अवधिमा १ सय ४० वटा चलचित्रहरु बने भने ३ सयभन्दा बढी सिनेमा हलहरु निर्माण गरिए । नेपालको त्यो अवस्थाले हिन्दी चलचित्रलाई प्रायः विस्थापित नै पार् यो । तर त्यसपछिको एक दशक भने फेरि नेपाली चलचित्रका लागि अभिषाप बन्न पुग्यो । यसको एउटा प्रमुख कारण चाहीं बजारको क्षमताभन्दा बढी चलचित्र बन्नु र गुणस्तरमा ह्रास आउनु नै मानिन्छ । अर्कोतर्फ देशमा बढिरहेको आन्तरिक �र् न्�र् ले नेपाली चलचित्र क्षेत्र प्रत्यक्ष
मारमा पर् यो । त्यसपछि केही चलचित्र निर्माताहरु नयाँ धारको चलचित्र बनाउने कार्यमा लागे जुन यथार्थपरक र कम काल्पनिक हुने गर्थे । त्यस्ता केही चलचित्रले स्वदेश तथा विदेशमा समेत ख्याती कमाए । नेपालको राजनीतिमा आएको दोस्रो ठूलो परिवर्तन अर्थात २०६३÷६३ सालको जनआन्दोलनले शान्ति स्थापनामा उल्लेखनीय योगदान खेलेपछि हाल चलचित्र क्षेत्रको फेरि उत्साह बढेको छ । देशमा छाएको नयाँपनसँगै चलचित्र क्षेत्रमा पनि केही नयु स्वाद भित्रिएको छ । परम्परागत ढाँचा र कथावस्तुमा बन्ने चलचित्रहरुको माग घटेपछि हाल नयाँ धारमा चलचित्रहरु बन्न लागेका छन् । भुषण दाहालको कागबेनी आलोक नेम्बाङको सानो संसार जस्ता चलचित्रमा नयाँ शैली नयाँ खालको कथानत तथा नयाँ परिवेश मात्र पाइन्न प्रविधि पनि नयाँ नै पाइन्छ । डिजिटल प्रविधिमा चलचित्र बन्न थालेपछि पछिल्लो समयमा निर्माताहरुले केही सहज महसुस गरेका छन् ।नेपाली चलचित्रको प्रवृत्ति र स्थिति
परम्परागत मूल्य र मान्यतामै सीमित अधिकांश नेपाली चलचित्रले सामाजिक यथार्थ र हिन्दू समाजका सैद्धान्तिक एवं व्यवहारिक पक्षलाई नै अिङ्गकार गरेको पाइन्छ । नायक र नायिकाबीच सुरु भएको प्रेम बीचमा केही समस्या देखाइनु र अन्त्यमा पुनः मिलन हुनु समाजमा माथिल्लो वर्गले तल्लो वर्गलाई गरेका अन्याय अत्याचार वा घरभित्रको सासुबुहारीको झगडा । यस्तै समस्यालाई आफ्नो च
लचित्रको कथानक बनाउनु नेपाली चलचित्रहरुको साझा प्रवृत्ति बनेको छ । त्यसमा पनि नेपालका लोकपि्रय नायक राजेश हमालको अभियानलाई अधिकांश चलचित्रले आफ्नो प्रमुख आधारस्तम्भ बनाएका छन् । सत्यको पक्षमा लाग्ने नायकले समाजका विकृति र अत्याचार आदिको विरुद्धमा लड्नु मनोराजनको पाटोलाई विशेष जोड दिँदै बीचमा पाँच�ँछ वटा गीत राख्नु प्राय सबै चलचित्रमा यस्तै विशेषता पाइन्छ । कुनै समय निकै ख्याती कमाएका कलाकारहरु एकाएक विदेश पलायन हुन थालेपनि नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय विकास हुन सकेको छैन ।वर्तमान अवस्था
नेपालमा दोस्रो जनआन्दोनले ल्याएको परिवर्तनले चलचित्र क्षेत्र पनि उत्साहित बनेको छ । वि।स। २०६३ सालदेखि यता माओवादी मूलधारको राजनीतिमा आएपछि नेपाली चलचित्र क्षेत्र फेरि आफ्नो पूरानै अवस्थामा फर्केको छ । अर्थात धेरैभन्दा धेरै चलचित्र रिलिज हुने क्रम बढेको छ । बन्द भएका कतिपय हलहरु पुनः साचालनमा आएका छन् भने सुिटङका लागि देशको जुनसुकै कुनामा बिनाअवरोध पुग्न सक्ने अवस्था आएको छ । त्यतिमात्र होइन नेपाली चलचित्रमा नयाँ शैली वा प्रवृत्तिसमेत भित्रिएको छ । डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेको छ भने चलचित्रको कथानकले पनि बेग्लै मोड लिएको छ । भुषण दाहालको निर्देशनमा बनेको कागबेनी र आलोक नेम्बा�ङको निर्देशनमा बनेको सानो संसार यी सबै विशेषताहरुको ताजा उदाहरण बनेका छन् । हिजोसम्म राजेश हमालको डाइलग,फाइट र अभिनयमै भरपर्नुपर्ने बाध्यतालाई चिर्दै नयाँ धारमा चलचित्रहरु बन्न थालेका छन् । यद्यपि यो क्रम त्यति तिब्र भने भएको पाइन्न । अर्कातिर नेपाली दर्शकले मागेजति सामग्री दिन भने नेपाली चलचित्रकर्मीहरु अझै सकेका छैनन् । हिन्दी र अंग्रेजी तथा पछिल्लो समयमा देखिएको कोरियन चलचित्रप्रतिको क्रेजले नेपाली सिनेजगतलाई एउटा ठूलो धक्का दिएको छ ।
बितेको करिब २ महिनालाई नियाल्ने हो भने केही नेपाली चलचित्रले सोचेजति सफलता हासिल गरेका छन् । चलचित्र विकास बोर्डका अनुसार रेखा फिल्मस् ारा निर्मित 'हिम्मत'ले रिलिज भएको एक सातामै काठमाडौं उपत्यकाबाट मात्रै पचास लाख रुपैयाँ कमाउन सफल भयो । त्यसैगरी 'हाम्रो मिलन कहिले हुन्छ ' ले पनि काठमाडौं उपत्यकाबाट मात्रै २० लाख रुपैयाँ संकलन गर् यो भने झरना थापाको तकदिरले काठमाडौं मात्र नभई देशभरकै अधिकांश हल भर्न सफल भएको छ । नेपाली चलचित्र क्षेत्रको इतिहासमा राम्रो स्थान ओगट्न सफल चलचित्रहरु 'दर्पणछाया', 'लहना', 'तँ त साह्रै बिगि्रस नि बद्री' आदिले पाएको लोकपि्रयता यसपालि भने हालसालै प्रदर्शनी थालेका चलचित्रहरुले पनि पाएका छन् । त्यसो त साँच्चिकै भन्ने हो भने नेपाली चलचित्रले यसरी फस्टाउने मौका पाउनुको कारण हिन्दी चलचित्र रिलिज नहुनुले प्रमुख रहेको पाइन्छ । चलचित्र निर्माता युवराज लामाका अनुसार पछिल्ला दुई महिनामा नेपाली चलचित्रले राम्रो आम्दानी गरेका छन् । विश्वज्योति सिनेमा हलमा दर्शकको चाप पहिलेका दिनहरुमा भन्दा २० प्रतिशतले बढेको छ । तर हिन्दी चलचित्रहरु लाग्ने हलहरु भने अहिले चलचित्रको अभाव महसुस गरिरहेका छन् । एउटै छानामुति धेरैवटा सिनेमा हेर्न सकिने हलहरु भने अहिले मर्कामा परेका छन् ।
3 comments:
विश्लेशषण एकदम सही छ ! कहिले सुध्रेला जस्तो चाँहि छैन यार !
ओए ओए, ओए ओए!
करेण्ट लाग्छ मलाई छोए!!
nicely written.
-- NMA
Post a Comment